Category: News

  • माओवादीमा शृङ्खलाबद्ध बैठक, उपमहासचिवसम्मका पदाधिकारी प्रदेशमा जाने

    माओवादीमा शृङ्खलाबद्ध बैठक, उपमहासचिवसम्मका पदाधिकारी प्रदेशमा जाने

    by

    in

    ३१ साउन, काठमाडौं । माओवादी केन्द्रले केन्द्रीय समिति बैठकअघि शृङ्खलाबद्ध बैठक गर्ने भएको छ । स्थायी समितिको बिहीबार सकिएको बैठकले असोज पहिलो साता केन्द्रीय समिति बोलाउने निर्णय गरेको हो । त्यसअघि सातै प्रदेशमा बैठक हुनेछ, जसमा अध्यक्षदेखि उपमहासचिवसम्मका सबै पदाधिकारी जानेछन् । प्रवक्ता अग्नि सापकोटाका अनुसार बागमतीमा भदौको ५–६, उपत्यका विशेष प्रदेशमा ७–८ गण्डकीमा ९–१०,…

  • सिन्धुलीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ जना घाइते

    सिन्धुलीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ जना घाइते

    by

    in

    ३१ साउन, काठमाडौं । सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा सिन्धुलीकै गोलञ्जोर गाउँपालिका–६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, सोही ठाउँका ४५ वर्षका उदयबहादुर मस्राङ्गी र ३५ वर्षका पवन मस्राङ्गीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशवबहादुर कटवालले जानकारी दिए । उनीहरुको…

  • गरिबलाई कानुनले खान दिँदैन, विकासलाई केन्द्रमा राखौं : प्रधानमन्त्री

    गरिबलाई कानुनले खान दिँदैन, विकासलाई केन्द्रमा राखौं : प्रधानमन्त्री

    by

    in

    ३१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा र खेलप्रेमीलाई उत्साह दिन कीर्तिपुर रंगशाला स्तरोन्नतिका लागि सबै समय दिएर काम गर्न निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा आयोजित मन्त्रालयगत कामको समीक्षा र १०० दिने कार्य योजनाबारेको छलफलमा प्रधानमन्त्री ओलीले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कीर्तिपुरको क्रिकेट मैदानलाई बढी समय दिन निर्देशन दिए । ‘दशौं…

  • पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

    पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

    by

    in

    ३१ साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक स   मितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ । घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी,…